पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

५ साउन, सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ । कालीकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा बिहीबार दिउँसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोले सडक अबरुद्ध हुँदा सवारी साधन जममा परेका छन् । कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सार्वसाधारण अलपत्र […]

सम्बन्धित सामग्री

पहिरोका कारण कर्णाली राजमार्ग अबरुद्ध

काठमाडौं । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो गएका कारण राजमार्ग अबरुद्ध भएको छ । लगातारकाे वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो गएकाे छ । जसका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी दैलेखको दुल्लु […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ । पहिरोका कारण सुर्खेत-जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो ।  प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोका कारण सुर्खेत–जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो । प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै सुर्खेतदेखि जुम्लाका लागि छुटेका सवारी साधनहरु बीचमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।पाण्डेका अनुसार अस्थायी प्रहरी पोष्ट

पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

सुर्खेत । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालिकोटको पिलीमा पहिरो जाँदा आज (बिहीबार) दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिहीबार बिहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने सवारी […]

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

५ साउन, सुर्खेत । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको पिलीमा पहिरो जाँदा बिहीबार दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिहीबार विहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने […]

पहिरोका कारण कालिकोट सडकखण्ड अवरुद्ध

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा आज (बिहीबार) दिउँसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन जम्मा परेका छन् । कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सर्वसाधारण अलपत्र परेका छन् […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

मान्म– मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए। ‘अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ,’ उनले भने, ‘सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ।’ पहिरोका कारण यात्रुहरु […]

पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध

पहिरोका कारण कर्णाली राजमार्ग गएरातिदेखि अवरुद्ध भएको छ । कालिकोटको शुभकालिका गगनेखोलामा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो । यो राजमार्ग हुँदै सुर्खेत र नेपालगञ्जबाट मुगु, जुम्ला, कालिकोट, बाजुरामा गाडी ओहोरदोहोर गर्छन् । सडक अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न बोकेर गुडेका गाडी बीचमै रोकिएका छन् । ...

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

मंगलवार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेखको गुराँस गाउँपालिका र सुर्खेत सिमनामा पर्ने सेतेभिरमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध हुँदा सवारी साधन बीच बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।