'एकै दिन काशीमा नुहाएर काठमाडौँमा प्रेमिका भेट्न पुग्ने' भैरव गएराति छोरी भेट्न हनुमानढोकामा :: Pahilopost.com

काठमाडौँ: आइतबार राति जीवित देवी कुमारीलाई भेट्न टेकुबाट पचली भैरवको यात्रा भयो। टेकुस्थित पचली भैरवको मन्दिरबाट श्री पचली भैरव (तेप आजु द्य) को मूर्तिलार्इ खटमा राखी टेकुबाट नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो। त्यहाँ पचली भैरवलार्इ उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइएको थियो। नेवार समुदायले यस दिनलार्इ