पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गत फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक […] The post पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक.