काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले गरेको फोहर आफै सफा गर्ने बानीको विकास हुनुपर्ने बताएका छन्। पशुपतिनाथ मन्दिर क्षेत्रमा आजदेखि सुरु गरिएको तीन महिने बृहत् सरसफाइ अभियानको सुरुवात गर्दै मन्त्री किराँतीले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएकाले आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरलाई सबै मिलेर सफा राख्नुपर्ने बताए। उनले भने, ‘नेपालमा ठूलो […]