भवन निर्माण नसकिँदा संचालनमा आएन आयुर्वेद औषधि उत्पादन केन्द्र

दाङ : तुलसीपुर उपमहानगरपालिका-१९ विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा आयुर्वैदिक औषधि उत्पादन गर्न निर्माणाधीन भवन समयमै नबन्दा औषधि उत्पादन केन्द्रको लागि आएको बजेट फ्रिज भएको छ।औषधि उत्पादन केन्द्रको लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा ३ करोड बजेट छुट्ट्याएको भए पनि भवन निर्माणको काम समयमा नसकिँदा बजेट फ्रिज भएको उनको भनाइ छ।आयुर्वेद औषधि उत्पादन केन्द्र संचालन गर्ने प्रदेश सरकारको सोच अनुसार भवन निर्माण गरेको थियो। २०७७ भदौ ११ देखि भवन निर्माण शुरु भएर गत आर्थिक वर्ष अस्पतालला