चितवनमा ६० प्रतिशत रोपाइँ सकियो

चितवन, असार १६ । चितवनमा ६० प्रतिशत रोपाइँ सकिएको भएको छ । चितवनमा ४४ हजार खेतीयोग्य जमिनमध्ये २७ हजार ५ सय हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये हालसम्म ६० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । समयमै भएको वर्षाले पूर्वी चितवन र माडीमा छिटो रोपाइँ भएको छ भने पश्चिम […]

सम्बन्धित सामग्री

स्याङ्जामा ९० प्रतिशत रोपाइँ

स्याङ्जामा धान उत्पादन हुने कुल क्षेत्रफल मध्येको ९० प्रतिशत भू-भागमा रोपाइँ सम्पन्न भएको छ । साउनको तेस्रो हप्तासम्म आइपुग्दा जिल्लाका १८ हजार हेक्टर खेतीयोग्य जमिनको ९० प्रतिशत भू-भागमा रोपाइँ सम्पन्न भएको हो । समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँ हुने जमिनमध्ये तीन प्रतिशत कम जमिनमा रोपाइँ भएको छ । पछिल्लो समय आवश्यक जनशक्तिको अभाव, बढ्दो […]

अठसट्ठी प्रतिशत मात्र रोपाइँ

काठमाडौं, साउन ६ ।  सार सकेर साउन लागिसक्दासम्म ६८ प्रतिशत मात्र रोपाइँ भएको छ । यद्यपि सात दिनमै रोपाइँमा १५ प्रतिशत वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार २९ गतेसम्म ५३ प्रतिशत रोपाइँ मात्र भएको थियो । मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ६८ प्रतिशत रोपाइँ भइसकेको […]

भोजपुरमा ९० प्रतिशत रोपाइँ

भोजपुर : भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँमा समयमै भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए। उनले भने, ‘भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा…

भोजपुरमा ९० प्रतिशत रोपाइँ

काठमाडाैँ- भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँमा समयमै रोपाइँ भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए। उनले भने, ‘भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ। दुई […]

पाल्पामा ८७ प्रतिशत रोपाइँ

काठमाडौँ,१ साउन । पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताए । उनका अनुसार तानसेन नगरपालिकामा ७५ प्रतिशत, रामपुर नगरपालिकामा ८० प्रतिशत धान रोपाइँ भएको […]

ताप्लेजुङमा ४५ प्रतिशत रोपाइँ

काठमाडौँ,२२ असार । निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असारको तेस्रो सातासम्ममा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । लेकाली तथा बाँझो जमिनमा धान रोपाइँ सम्पन्न भएको हो । रोपाइँ सुरु गर्ने समयदेखि नै वर्षा भएकाले जिल्लाका किसानले अहिले पनि सहजरुपमा रोपाइँ गरिरहेका कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्राविधिक सहायक […]

कर्णालीमा ७१ प्रतिशत रोपाइँ

कर्णाली । कर्णाली प्रदेशमा हालसम्म ७१ प्रतिशत रोपाइँ सकिएको छ । पछिल्लो साता मनसुन सक्रिय भएसँगै अधिकांश रोपाइँ सम्पन्न भएका कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म ९५ प्रतिशत खेतमा रोपाइँ भएको थियो । निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायले मनसुन ढिला हुनु र कृषकहरु रासायनिक मलको प्रतिक्षामा रहेका कारण यसपटक रोपाइँ ढिला सुरु […]

सुदूरपश्चिममा ४३ प्रतिशत रोपाइँ

डोटी – सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत रोपाइँ भएको छ । यस्तै डडेल्धुरामा ७०, अछाममा ६०, बझाङमा ५०, कञ्चनपुर र दार्चुलामा ४०/४०, कैलाली र बाजुरामा ३५/३५ र डोटीमा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेशमा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । तर असार १५ गतेसम्म प्रदेशका नौ वटै जिल्लामा ४३ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । प्रदेशका नौ वटै जिल्लामा पर्याप्त सि...

बागलुङमा २० प्रतिशत रोपाइँ

गलकोट । बागलुङमा मध्य असारसम्म जम्मा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष मनसुन छिट्टै सक्रिय भएका कारण छिटो रोपाइँ सुरु भएकाले बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको जनाएको छ । किसानले पानी परेपछि अहिले धमाधम धान रोपाइँ गरेका कारण असार मसान्तसम्म ६० प्रतिशत रोपाइँ सकिने ज्ञान केन्द्रले […]

स्याङ्जामा ९५ प्रतिशत रोपाइँ

स्याङ्जामा ९५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा धान खेती हुने कुल भू–भागमध्ये ९५ प्रतिशत भू–भागमा रोपाइँ सकिएको हो ।स्याङ्जाको गल्याङका तल्लो भेगमा २ प्रतिशत, चापाकोटमा डेढ प्रतिशत, ज्याग्दी फाँटको १ प्रतिशत गरी झण्डै ५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए ।तल्लो भेगमा ढिला रोपाइँ गरिएपनि उत्पादनमा […]