नयाँ वर्षको अवसरमा काठमाडौंमा महोत्सव हुने

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा महोत्सव हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्य ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ काठमाडौंको दरबारमार्गमा नेपाली नयाँ वर्ष २०७९ को अवसरमा महोत्सव हुन लागेको हो ।नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यमा संयुक्त रुपमा वैशाख ३ गते शनिबारका दिन महोत्सवको १५

सम्बन्धित सामग्री

एक दशकपछि दोस्रो आँबुखैरेनी महोत्सव

दमौली (तनहुँ), ११ फागुन । तनहुँको आँबुखैरेनीमा बिहीबारदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु भएको छ । पहिलो महोत्सव भएको झण्डै एक दशकपछि दोस्रो महोत्सव आयोजना गरिएको हो । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले उद्घाटन गरे । त्यस अवसरमा उनले मेला–महोत्सव स्थानीय वस्तु बजारीकरणका लागि सहयोगी हुने बताए । उनले भने, […]

पाल्पाली संगमले स्थापना दिवसको अवसरमा काठमाडौंमा महोत्सव गर्ने

काठमाडौँ, ५ वैशाख । विभिन्न जिल्लाबाट काठमाडौँ आई बसोवास गर्दै आएकाहरुको संभवतः सबैभन्दा पुरानो संस्थाको रुपमा रहेको पाल्पाली संगमले स्थापना दिवसको अवसरमा काठमाडौँमा पाल्पा महोत्सव २०८० आयोजना गर्ने भएको छ । यही बैशाख ९ गते शनिबार काठमाडौँ स्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु हुनेगरी एक दिने महोत्सव आयोजना गरिएको संगमका अध्यक्ष विष्णु बहादुर […]

नयाँ वर्षको अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव

दमौली – नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ। तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर आजदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको हो। ‘सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन […]

काठमाडौंमा माघी महोत्सव आयोजना हुने

काठमाडौं : यस वर्ष पनि माघी पर्वका अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ। माघीका अवसरमा काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौं’ हुन लागेको हो।थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समितिको आयोजनामा पुस ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ।माघी पर्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न महोत्सव

नयाँ वर्षको अवसरमा ठमेल सडक महोत्सव हुने

ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ।...

अंग्रेजी नयाँ वर्षको अवसरमा ठमेल सडक महोत्सव हुने

काठमाडौं । ठमेल पर्यटन विकास परिषदले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ । परिषदले आज शुक्रबार पत्रकार सम्मेलन महोत्सवकाे बारेमा जानकारी गराएकाे हाे । साेही सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरुलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवर्द्धनका लागि सडक महोत्सव […]

अंग्रेजी नयाँ वर्षको अवसरमा ठमेल सडक महोत्सव हुने

काठमाडौं : ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ।परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरूलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवर्द्धनका लागि सडक महोत्सव आयोजना गरेको बताए।उनले महोत्सवले ठमेल जान, बस्न र घुम्नको लागि जानुपर्छ भन्ने पारिवारिक वातावरण सिर्जना गर्ने बताए। उनले सडक महोत्सव नगरीकन आम सर्वसाधारणहरु

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सव हुँदै

काठमाडाैँ – अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औँ पोखरा सडक महोत्सव हुने भएको छ। रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्षहरुको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवद्धन महोत्सव गर्न लागेको हो। पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा गन्तव्यको रुपमा पर्यटन प्रवद्र्धन […]

पाकिस्तानमा स्वतन्त्रता दिवसको अवसरमा ‘आँप महोत्सव’ को आयोजना

काठमाडौँ– पाकिस्तानमा राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा ‘आँप महोत्सव’ आयोजना गरिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले राजधानी इस्लामावादमा शुक्रबार आँप महोत्सवको आयोजना गरेको हो । स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने सिलसिलामा आँप महोत्सव आयोजना गरिएको अधिकारीहरूले जनाएका छन् ।पाकिस्तानको कुटनीतिमा आँप कूटनीति चर्चित रहेकाले विदेश मन्त्रालयले आँप महोत्सव आयोजना गरेको उनीहरूको भनाई छ । […]

नयाँ वर्षको अवसरमा काठमाडौँमा सडक महोत्सव हुने

काठमाडौँ – नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौँमा सडक महोत्सव हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थान लागि सहकार्य ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ काठमाडौँको दरबारमार्गमा १५ औँ दरबरमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघ, […]