प्रदीप ज्ञवाली उपमहासचिव निश्चित, नेम्बाङ फकाउँदै ओली

चितवन (सौराह) – सर्वसम्मत नेतृत्व चयनको रस्साकस्सीमा लागेका एमाले नेताहरुले तीन उपमहासचिवमध्ये एकमा प्रदीप ज्ञवालीलाई निश्चित गरेका छन्। वरिष्ठ अध्यक्ष र महासचिवमा सहमति गर्न नसकेका नेताहरुले अरु पदमा पनि नेताहरुको नाम निश्चित गर्ने प्रयास जारी राखेका छन्। बन्दसत्र हलबाहिर एमाले नेता तथा कार्यकर्ताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न दबाबस्वरुप नाराबाजी गरिरहेका छन्। तैपनि केन्द्रीय समितिको पदाधिकारी […]

सम्बन्धित सामग्री

गठबन्धनका बारेमा कांग्रेस गम्भीर देखियो : प्रदीप ज्ञवाली

काठमाडौं, १३ फागुन : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्न सहयोग मागेको बताएका छन् । शुक्रबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रियाँ दिँदै ज्ञवालीले आफूहरुले पूरानै कुरा राखेको बताए । एमालेलाई संसदमा बस्ने […]

ओली अस्वस्थ भएपछि पत्रकार भेटघाट कार्यक्रममा प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन्। रुघाखोकी र ज्वरो आएपछि ओलीले भेटघाटका कार्यक्रम स्थगित गरेर घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। उनको साटो पत्रकारसँगको भेटघाटमा पार्टी उप महासचिव तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवाली उपस्थित भएका छन्। आज तीनकुनेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ओली जान…

म सचिवमा दोहोर्‍याउँदिनँः प्रदीप ज्ञवाली

काठमाडौं, ५ मंसिर । नेकपा एमालेका सचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीको दसौं महाधिवेशनमा सचिव पदमा नदोहोरिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले आम कार्यकर्ताको चाहना अनुसार उपयुक्त पदमा उम्मेदवारी दिने जनाए पनि उपमहासचिव वा उपाध्यक्ष कुन पदमा उम्मेवारी दिने भन्ने […]

एमालेका कारण नाकाबन्दीको सामना र चुच्चे नक्शाः प्रदीप ज्ञवाली

काठमाडौं, १५ असोज । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नो दलका कारण नाकाबन्दीको सामना गरिएको र चुच्चे नक्शा जारी भएको बताएका छन् । उनले एमालेको विधान महाधिवेशनमा बोल्दै एमालेले ठूलो चुनौती सामना गरेर चुच्चे नक्शा जारी गरेको बताएका हुन् । ‘एमालेका कारण नाकाबन्दीको सामना गरियो,’ ज्ञवालीले गोदावरीमा आयोजित विधान महाधिवेशनमा भने, ‘एमालेकै कारण चुच्चे नक्शा […]

अर्को निर्णय नहुन्जेल प्रदीप ज्ञवाली नै प्रवक्ता : भट्टराई

काठमाडौं : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीले अर्को निर्णय नगर्दासम्म अर्का सचिव प्रदीप ज्ञवाली नै प्रवक्ता रहेको बताएका छन् । स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिने क्रममा संचारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भट्टराईले १० बुँदे सहमतिपछि सबै संरचना २०७५ जेठ २ को अवस्थामा फर्किएको र त्यतिबेला पार्टीमा प्रवक्ताको व्यवस्था नरहेको बताए। 'त्यतिबेला पार्टीमा प्रवक्ताको व्यवस्था थिएन, म प्रचार विभाग प्रमुख थिएँ। मिडियाका साथीहरुलाई मैले नै सूचना दिने काम गर्दा प्र

एमालेको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको योगेश भट्टराईको भनाई

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश कुमार भट्टराईले पार्टीको प्रवक्ता प्रदीप कुमार ज्ञवाली नै रहेको बताएका छन् । एमालेमा को प्रवक्ता भन्नेबारे मिडियामा विभिन्न टिकाटिप्पणी आईरहेको बेलामा उनले यस्तो धारणा राखेका हुन् । आज (शनिबार) बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले अहिले आफू प्रचार विभाग प्रमुख र प्रदीप […]

७० वर्षदेखिको संघर्षलाई ध्वस्त पार्ने गरी फैसला आयो : प्रदीप ज्ञवाली

काठमाडौं, असार २८ । नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको फैसला संविधान र संसदीय शासन व्यवस्थाको मर्म विपरीत भएको टिप्पणी गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताले ७० वर्षदेखि जुन कुराका लागि संघर्ष गरेका थिए त्यसैलाई ध्वस्त पार्ने गरी फैसला आएको बताउनुभएको छ । फैसलाले […]

हामी राष्ट्रिय सहमतिको सरकार पनि बनाउन तयार छौं : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले मुलुकको निकासको लागि निर्वाचनमा जानुको विकल्प नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बारम्बार यो कुरा भनेको उल्लेख गरे । अहिले नेपालमा राजनीतिलाई स्वभाविक दिशा र गतिमा बग्न नदिईएको उनको गुनासो छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग […]