यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा टेलिकमले निःशुल्क ई-सिम वितरण गर्दै

यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टमा नेपाल टेलिकमले निःशुल्क ई-सिम वितरण गरिरहेको छ । शुक्रबारदेखि सुरू भएको फेस्टमा प्रयोगकर्ताले ई-सिम लिइरहेका छन् ।  शनिबारसम्म चल्ने फेस्टमा टेलिकमले ई-सिम वितरणका साथै टुजी, थ्रीजी सिमलाई निःशुल्क फोरजीमा रूपान्तरण गर्न सकिने छ ।  हाल फिजिकल सिम प्रयोग गरिरहेका प्रयोगकर्ताले पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा...