लैङ्गिक समानता पत्रकारिता पुरस्कार कुँवर, लम्साल र पाख्रिनलाई

नेपाल समाचारपत्र, काठमाडौं  । अमेरिकामा रहेर मदरल्यान्ड नेपाल नामक संस्थाद्वारा नेपाली पत्रकारिता जगत्मा योगदान दिने प्रयोजनले स्थापना गरिएको लैंगिक समानता पत्रकारिता पुरस्कार लोकसरी कुँवर, गणेश लम्साल र कमला पाख्रिनलाई प्रदान गरिएको छ ।हाल सञ्चारिका समूहद्वारा सञ्चालित महिला खबर डट कमकी सम्पादक रहेकी कुँवरले लामो समय कैलालीमा रहेर महिला अधिकार र लैंगिक समानताका पक्षमा कलम चलाउनुभएको […]