उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन अस्पतालमा तोडफोड

काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेज (सिएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृतकका आफन्त तथा स्थानीयले तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ सोही अस्पतालमा मृत्यु भएको थियो । कुँवरको प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे अस्पतालमा भर्ना भएको प्रशासन प्रमुख प्रताप […]

सम्बन्धित सामग्री

बिरामीको मृत्युपछि पद्मा अस्पतालमा तोडफोड

अत्तरियास्थित पद्मा अस्पताल प्रालिमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।...

बिरामीको मृत्युपछि कैलालीको पद्मा अस्पतालमा तोडफोड, अत्तरिया क्षेत्र तनावग्रस्त

१९ चैत, धनगढी । कैलालीको अत्तरियामास्थित पद्मा अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले तोडफोड गरेका छन् । शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका-३ का  ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा शनिबार मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले आक्रोशित […]

अस्पतालमा बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरियामा तनाव

कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए । उनले भन्, ‘आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्

बिरामीको मृत्यु पछि आफन्तले गरे अस्पताल तोडफोड

कैलाली : कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। जिल्लाको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको शनिवार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।  उनको मृत्यु भएपछि आफन्त आक्रोशित भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए।  उनका अनुसार डाक्टरको लापरबाहीका…

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

बिरामीको मृत्युपछि कैलालीको पदमा अस्पतालमा तोडफोड

धनगढी – अस्पतामा उपचाररत बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन्। चिकित्सककाे लापरबाहीका कारण शुक्रबार साँझ उपचार गर्न आएका बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका– ३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएको […]

बिरामीको मृत्युपछि आफन्तले गरे अस्पतालमा तोडफोड, ७ जना पक्राउ

मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा पिलोको शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तले सोमवार राति अस्पताल तोडफोड गरेका थिए । मलद्वारको पिलोको शल्यक्रिया गरिएको हुसेनको मृत्यु भएपछि आक्रोशित आफन्तले तोडफोड गरेका अस्पताल प्रशासनले जनाएको छ । हुसेनलाई उपचारका लागि सोमबार बिहान भर्ना गरिएको थियो । अस्पताल र चिकित्सकले लापरवाही गरेर उपचार गरेको भन्दै मृतकका आफन्तले नाराबा...

बेड नपाएर बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बेड नपाएर बिरामीको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तले दिल्लीको सरिता बिहारस्थित अपोलो अस्पतालमा तोडफोड गरेका छन् । घटनामा अस्पतालका चिकित्सक र नर्सहरू पनि घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार बिहानै गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी कोरोना संक्रमित ६२ वर्षीया महिलाको इमर्जेन्सीमै अक्सिजन दिएर राखिएको थियो ।