चिकित्सक कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने विभिन्न प्रकारका आक्रमणको विरोधमा कडा कानुन बनाउन मागसहित चिकित्सकहरु मंगलबार आन्दोलनमा उत्रिएका हुन्।

सम्बन्धित सामग्री

चिकित्सक कुटिएको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सकमाथि हातपात भएपछि माइतीघरमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरूले ‘अति भीभीआइपी चाहिँदैन, जनता कुट्न पाइँदैन’, ‘बर्दी लगाएका गुण्डा मुर्दावाद, स्वास्थ्यकर्मीमाथि हिंसा बन्द गर’, ‘समानताको लागि गणतन्त्र आएको हो, महारानी बन्नका लागि होइन’, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा […]