चीनले दियो २० लाख सिरिन्ज

काठमाडौं । कोभिड–१९ महामारीविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदानस्वरूप २० लाख सिरिन्ज उपलब्ध गराएको छ । शनिबार उक्त परिमाणको सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । शनिबार हस्तान्तरित सिरिन्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई...

सम्बन्धित सामग्री