काठमाडाैँ – नयाँ विद्यालय सञ्चालनमा रोक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ ।
हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि ...
सिमकोट – हिमाली जिल्ला हुम्लामा सामुदायिक विद्यालय सञ्चालनमा आएका छन्। पुस १५ गतेबाट लागू भएको हिउँदे बिदा सम्पन्न भएपछि विद्यालय सञ्चालनमा आएका हुन्। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज खत्रीले जाडो बिदामा रहेका सबै सामुदायिक विद्यालय सञ्चालनमा आएको बताए। उनले पुस १५ गतेबाट हिउँदे बिदामा रहेका जिल्लाका सात वटै गाउँपालिकाका २७ वटा मावि र […]
काठमाडौं महानगरपालिकाभित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन्। महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि विद्यालय सञ्चालन हुने भएका हुन्।
सिमकोट – कोरोना कहरले बन्द रहेका हुम्लाका सबै गाउँपालिकाका विद्यालय सञ्चालनमा आएका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमण कम भएको निष्कर्ष निकाल्दै विद्यालय सुचारु गर्ने निर्णय गरेसँगै विद्यालय सञ्चालनमा आएका हुन्। बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले विद्यालय सञ्चालनमा आएको पहिलो दिन ७० प्रतिशत विधार्थीको उपस्थिति रहेको जानकारी दिए। उक्त विद्यालयमा साढे चार सय […]
तनहुँ, भदौ २१ । तनहुँमा वैशाखदेखि बन्द भएका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुवात गरिएको हो । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण क्षेत्रमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो । जिल्लाको व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाले विद्यालय […]
बैतडी : बैतडीको पाटन नगरपालिका विद्यालय आजदेखि सञ्चालनमा आउँदैछन्। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालय सञ्चालनमा ल्याइने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए। कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन हुन लागेका हुन्। उनले भने,‘स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै जोर बिजोर रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं।’लामो समयदेखि विद्यालय बन्द रहँदा बालबालिकाको भविष्यमा नै असर पर्ने भएकोले विद्या
दाङको शान्तिनगर गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने भएको छ। गाउँपालिकाको शिक्षा समितिको बिहीबारको बैठकले स्वास्थ्य तथा सुरक्षाको मापदण्ड लागु गर्दै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर...
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले नगर भित्रका विद्यालय सञ्चालनमा रोक नलगाउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गर्न निर्देशन दिए पनि जिल्लासँग समन्वय गरी सञ्चालन गरिने नगरपालिका प्रमुख सन्तोष चालिसेले बताएका छन्।नगरपालिकाले करिब ५ महिनादेखि बन्द रहेका विद्यालय हिजो (मंगलबार) देखि नगरभित्रका सबै निजी तथा सामुदायिक विद्यालय सञ्चालन गरी भौतिक उपस्थितिमै अध्ययन अध्यापन गराउने निर्णय गरेको थियो।सोही निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका थिए। तर जिल्ला प्रशासन कार्यालय काठ
मान्म । कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रत्नसिंह साउदले बताए । ‘विद्यालय सञ्चालन गर्न शिक्षकलाई […]
तनहुँ : कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन्। जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन्।तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ। यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन्। निजी विद्यालयले विद्यालय पोशाकविना विद्यार्थी विद्यालयमा बोलाए
काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक सत्रलाई सदुपयोग गर्ने तयारी गरेअनुसार माघ पहिलो सातादेखि सबै विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए । भौतिक संरचना तथा विद्यार्थीको सङ्ख्याका आधारमा विद्यालय सञ्चालनबारे विद्यालयले थप निर्णय गर्ने जनाइएको छ । ललितपुर ...