ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगता भएकालाई घरमै गएर खोप लगाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले खोप केन्द्रमा आउन नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगी तथा फरक क्षमता भएका तथा दुवै आँखा नदेख्ने व्यक्तिलाई तत्काल खोप लगाउने व्यवस्था गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले शुक्रवार यस्तो आदेश दिएको हो ।अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमा आदेश जारी गर्दै सर्वोच्चले वडा तहबाटै […]

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगता भएकालाई घरमै गएर खोप लगाउन सर्वोच्चको आदेश

अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमा आदेश जारी गर्दै सर्वोच्चले वडा तहबाटै लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी यस्ता व्यक्तिलाई घरै पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्न भनेको छ।