रुस-युक्रेन युद्धः यी भारतीय विद्यार्थी जो युद्धग्रस्त युक्रेनमा पढ्न गइरहेका छन् - BBC News नेपाली

युद्धको आरम्भमा गोलाबारीमा परेर चिकित्साशास्त्रका एकजना २२ वर्षीय भारतीय विद्यार्थीको मृत्यु भएपछि भारतले १८ हजार विद्यार्थीसहित युक्रेनमा फसेका आफ्ना २३ हजार नागरिकलाई उद्धार गरेर स्वदेश लगेको थियो।

सम्बन्धित सामग्री

युक्रेनबाट १८३ भारतीय विद्यार्थीको उद्धार, २ हजार बढी आइतबार फर्किँदै

युद्धग्रस्त युक्रेनबाट आइतबार १८३ जना भारतीय विद्यार्थी फर्किएका छन् । संघीय मन्त्री भुपेन्द्र यादवका अनुसार उनीहरूलाई युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी आइतबार नयाँदिल्ली ल्याइएको हो ।