लण्डनमा ‘फुलन्देको आमा’ र भीषण मुकारुङले झुमाए दर्शक

काठमाडौं । बेलायतको राजधानी लण्डनमा सुम्निमा सांगीतिक साँझ-२०२३ गरिएको छ । उक्त कार्यक्रममा हास्य कलाकार उमेश राई ‘फुलेन्देको आमा’, गायकहरु भीषण मुकारुङ र निश्चल राईले आ-आफ्नो प्रस्तुति दिए । बेलायतस्थित सुम्निमा इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा बेलायतमै बसोबास गर्दै आएका अन्य कलाकारहरु श्याम सामसोहाङ राई, जानुका राई, तारा लक्सम लिम्बू र किसन राईले पनि प्रस्तुति दिए […]

सम्बन्धित सामग्री

लण्डनमा हुने ‘सुम्निमा साँझ’मा ‘फुलन्देको आमा’ले दर्शक हँसाउँने

काठमाडौं । आगामी अगस्ट १९ मा बेलायतको लण्डनमा ‘सुम्निमा साँझ’ हुने भएको छ । लण्डनको अल्डरसटमा हुने कार्यक्रममा कलाकारहरु भीषण मुकारुङ, उमेश राई ‘फुलन्देकी आमा’, श्याम सामसोहाङ राई, निश्चल राई, तारा लक्सम लिम्बू र जानुका राईले प्रस्तुति दिने आयोजक सुम्निमा इन्टरटेनमेन्टले जनाएको छ । उक्त कार्यक्रमका लागि प्राय: सबै कलाकार बेलायत आइसकेको आयोजकले जनाएको छ […]

भीषणको ‘शालीन’ प्रस्तुति

काठमाडौं । शालीन गायक भीषण मुकारुङ राईको पहिलो एकल सांगीतिक साँझले गएको बिहीबार मन्त्रमुग्ध पा-यो ।संगीत क्षेत्रमा दुई दशकदेखि सक्रिय मुकारुङले आप्mना चर्चित गीत प्रस्तुत गरिरहँदा दर्शकदीर्घ कहिले शान्त बन्थ्यो त, कहिले गर्माइलो हुन्थ्यो । दसैं–तिहारको न्यानो मौसमबीच प्रस्तुति क्रममा भीषणले गीतकारसँग प्रत्यक्ष संवाद गर्दै सिर्जनाका समयका रोचक प्रसंगसमेत सुनाए । ‘गीतकार तथा संगीतकारको सिर्जनाले […] The post भीषणको ‘शालीन’ प्रस्तुति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भीषण सांगीतिक साँझ–२०७९ बिहीबार हुँदै

काठमाडौं । भीषण सांगीतिक साँझ–२०७९ यही बिहीबार हुने भएको छ । गायक भीषण मुकारुङ राईले उक्त सांगीतिक साँझमा आफ्ना १४ वटा गीत गाउने छन् ।                      भोजपुरे सेवा समाज, काठमाडौंद्वारा भोजपुर कलाकार मञ्चसँगको सहकार्यमा भीषण सांगीतिक साँझ–२०७९ हुन लागेको हो । नेपाल ज्येष्ठ नागरिक...

एम्बुलेन्सका लागि सहयोग जुटाउन ‘भीषण सांगीतिक साँझ’ हुने

काठमाडौं । एम्बुलेन्स सञ्चालन सहयोगार्थ गायक भीषण मुकारुङ राईको एकल सांगीतिक साँझ हुने भएको छ । असोज ६ गते बिहीबार भोजपुरे सेवा समाज, काठमाडौंले उक्त कार्यक्रम गर्ने भएको हो । सांस्कृतिक संस्थान, जमलमा हुने सांगीतिक साँझ सामाजिक सेवाभावका लागि आयोजना गर्न लागिएको भोजपुरे सेवा समाज, काठमाडौंका अध्यक्ष पासाङदोर्ची शेर्पाले बताए । नेपाल ज्येष्ठ नागरिक संरक्षण […]

इटहरीमा तीन दिने ‘साधना सङ्गीत उत्सव’

यस क्रममा नाम चलेका गायकगायिका याम बराल, भीषण मुकारुङ, राज सागर, जिना रसाइलीलगायतको प्रस्तुति रहनेछ।...

‘सफलताको शिखर’ लिएर आए गौरवनारायण

काठमाडौं : पहिलो गीति संग्रह ‘सफलताको शिखर’ लिएर गौरवनारायण राई नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन्। उनको एल्बम गायक तथा संगीतकार भीषण मुकारुङ, विनोद खम्बु, गायक गौरवनारायण राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली, पत्रकार गोपीकृष्ण चापागाइँ लगायतले संयुक्त रूपमा विमोचन गरे। ...