बरुवा खोलामा पानीको बहाव बढ्यो, जोखिममा गाईघाट बजार

उदयपुरको गाईघाट बजार बाढीको उच्च जोखिममा छ । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाईघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाईघाट शिवालय टोलस्थित बरुवा खोलामा पानीको बहाव बढ्दै गएपछि गाईघाट बजार बाढीको उच्च जोखिम देखिएको हो ।वर्षेनी वर्षाको समयमा उच्च जोखिममा रहने गरे तापनि दिगो हिसाबमा जोखिम न्यूनीकरणका लागि ध्यान जान सकेको छैन् । “खोला नियन्त्रणका लागि बलियो तट बन्धन निर्माण नहुँदा गाईघाट बजार बाढीको उच्च जोखिममा छ”, स्थानीयवासी शिवब