लेबनानबाट आप्रवासी बोकेको एउटा डुङ्गा सिरियाको तटमा पल्टिँदा ३४ जनाको मृत्यु भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ । लेबनानी, सिरियाली र प्यालेस्टाइनीहरू संकटग्रस्त क्षेत्र लेबनानबाट भागेर युरोप जाने प्रयास गर्दा यस्तो दुखत घछना भएके हा बताइएको छ । सिरियाको सरकारी टेलिभिजनले सिरियाली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उक्त घटनामा ३४ जनाको मृत्यु भएको र बाँचेका २० […]