स्थानीय चुनावमा मधेश प्रदेशः एमाले र समाजवादी फुट्दा कांग्रेसलाई बोनस, यस्तो छ पछिल्लो रिपोर्ट कार्ड

जनकपुरधामः स्थानीय चुनावमा अहिले देश केन्द्रित छ। केन्द्रमा सत्ता साझेदार गरिरहेका ५ दल गठबन्धन गरेर चुनावमा होमिने निर्णय गरिसकेका छन्। नेकपा (एमाले) लगायतका दलहरु पनि गठबन्धनको प्रयासमा छन्। एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लगायतले मधेश प्रदेशका कतिपय स्थानमा उम्मेदवारी सिफारिस गरिसकेका छन्। ८ जिल्ला रहेको मधेश प्रदेशमा १३६ स्थानीय तह…

सम्बन्धित सामग्री

सरकारकाे एक वर्ष: स्वमूल्यांकनमै अनुत्तीर्ण

असोज र कात्तिकका लागि गरिएको मूल्यांकन रिपोर्ट कार्ड निकै निराशाजनक रहेको जनाइएको छ।

सरकारकाे एक वर्ष: स्वमूल्यांकनमै अनुत्तीर्ण

असोज र कात्तिकका लागि गरिएको मूल्यांकन रिपोर्ट कार्ड निकै निराशाजनक रहेको जनाइएको छ।

मन्त्रीहरुको रिपोर्ट कार्डमा सामान्य प्रशासन मन्त्री अनिता देवी उत्कृष्ट

काठमाडौं, ४ पुस । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहको रिपोर्ट कार्ड उत्कृष्ट देखिएको छ । कार्यसम्पानको आधारमा तयार भएको रिपोर्ट कार्डमा उनी उत्कृष्ट भएकी हुन् । जनमत पार्टीबाट मन्त्रालयको नेतृत्व गरिरहेकी साह गत साउन २९ मा नियुक्त भएकी हुन् । उनी मन्त्री बनेसँगै मन्त्रालयमा विचौलियाहरुको राज अन्त्य भएको छ । साथै, […]

मन्त्रालयका रिपोर्ट कार्ड र वास्तविकता

करिब डेढ वर्षदेखि सुस्त बनेको मुलुकको अर्थतन्त्रमा अहिलेसम्म सुधार आउन नसकेको बेला उच्चपदस्थ सरकारी अधिकारीहरूबाट भने भिन्दाभिन्दै धारणा सार्वजनिक भएको छ । राजधानीमा बुधबार भएका दुई भिन्नभिन्न कार्यक्रममा सरकारी अधिकारीहरूले अर्थतन्त्रको अहिलेको अवस्थाबारे फरक–फरक धारणा राखे । प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना गरेको चालु बजेट कार्यान्वयन विषयक कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले सबै मन्त्रालयको रिपोर्ट […]

मन्त्रीको रिपोर्ट कार्ड : एक तीर दुई निशाना

२५ साउन, काठमाडौं । बिहीबार कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको मासिक ‘रिपोर्ट कार्ड’ बनाउने घोषणा गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सबै मन्त्री र सचिवहरु उपस्थित कार्यक्रममा उनले यदि रिपोर्ट कार्ड राम्रो नदेखिएमा फेरबदलसमेत गर्न सक्ने चेतावनी पनि दिए । सम्झौताले मन्त्रीहरूको कार्यशैली र गतिमा सुधार हुने  तथा आवश्यक पर्दा यसकै आधारमा […]

कर्मचारीको मासिक रिपोर्ट कार्ड बन्ने

काठमाडौं, जेठ ६। राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड तयार गरिने भएको छ। सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक प्रशासनले प्रदान गर्ने सेवाप्रति आमनागरिकलाई विश्वस्त पार्दै नतिजामुखी बनाउन सरकारले यस्तो नीति लिने घोषणा गरेको हो। यसका लागि प्रत्येक महिना प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री, सचिव र आयोजना प्रमुखको […]

सांसद झाले सार्वजनिक गरे आफ्नो ‘रिपोर्ट कार्ड’

काठमाडौं, २१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफ्नो रिपोर्ट कार्ड सार्वजनिक गरेका छन् । झा कुल बैठक २८ मध्ये २५ बैठकमा उपस्थित् भएका छन् । तीन वटा बैठकमा भने उनी दलको बैठकका कारण एक दिन र उपनिर्वाचनको तयारीको लागि भन्दै २ दिन अनुपस्थित् भएको उनको भनाई छ । रिपोर्ट कार्डमा उनले सदनमा […]

देउवा सरकारका मन्त्रीको रिपोर्ट कार्ड, धेरै बदनाम, कोही गुमनाम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका अधिकांश मन्त्री बदनाम देखिएका छन् । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा धेरै मन्त्री व्यवहार शैली र अनियमितताका कारण बदनाम हुन पुगेका हुन् । केही मन्त्री भने गुमनाम छन् । मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण नीति योजना बनाएर सोहीअनुसार कर्मचारीतन्त्र दौडाउनुपर्छ तर अधिकांश सोहीअनुसार कर्मचारीतन्त्र दौडाउन […] The post देउवा सरकारका मन्त्रीको रिपोर्ट कार्ड, धेरै बदनाम, कोही गुमनाम appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसका जनप्रतिनिधिको रिपोर्ट कार्ड बन्छ : गगन थापा

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचत जनप्रतिनिधिको कामको मूल्यांकन गर्न रिपोर्ट कार्डको व्यवस्था गर्ने बताएका छन् । कांग्रेसबाट विजयी देशभरका नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षलाई पार्टीले प्रशिक्षण दिने पनि उनले बताए । केन्द्रले गरेको प्रशिक्षणको आधारमा जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा गरेका कामको मूल्यांकन गर्न सक्ने थापाको भनाइ […]