एभरेष्ट बैंकद्वारा भिषा डेबिट कार्डको स्वरुप परिवर्तन

एभरेष्ट बैंकले आफ्नो भिषा डेबिट कार्डलाई नयाँ स्वरुप दिएको छ । नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश भएको बैंकले जनाएको छ । बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्ष सम्मको विभिन्न अभियानमा सहभागी  भएर आफ्ना भिषा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ । साथै बैंकको सो कार्ड मोको वालेटमा लिङ्क गरेर पनि कारोवार गर्न सकिने बैंकले जनाएको छ । बैंकका उच्च पदस्थ अधिकारीको उपस्थितिमा सो नयाँ स्वरुपको कार्डको सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आगामी दिनमा समे