कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा बेवास्ता हुँदै आएको छ । जसका कारण कोरोना संक्रमण दर ह्वात्तै बढ्न थालेको छ । हाल मुलुकका उत्तरी र दक्षिणीतर्फ गरी ३५ सीमानाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै ३२ नाकाबाट […] The post कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कोरोना संक्रमणको जोखिम घटेसँगै चिडियाखाना अवलोकन गर्ने बढे

कोरोना संक्रमण दर घटेसँगै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ता बढ्दै गएका छन् । कोरोना संक्रमणको जोखिम घटेसँगै पर्यटकहरू बढ्दै गएका हुन् । चिडियाखाना प्रशासनका अनुसार हिजोआज दैनिक कम्तीमा १५...

कायमै छ कोरोना संक्रमणको जोखिम

चोकचोकमा बसेर बसिबियालो गर्ने विषय बनेको कारोना भाइरसले केही समय विश्राम लियो। अहिले भने पुनः कोरोना कहरको नयाँ चरण सुरु भएको छ र यसबारे बहस पनि हुन थालेको छ। कोरोना संक्रमण दर पुनः फैलिन सक्ने भनेर सरकारले पनि सचेत गराइरहेकाले अब हामीले ख्याल राख्नुपर्ने अवस्था आइसकेको छ। कोरोना भाइरसको संक्रमण मानिसमा मात्र नभएर जनावरमा पनि […]

कोरोना संक्रमणको जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहर मत्थर भएपछि पछिल्ला तीन चार दिनयता संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, बुधबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७ गते १९ जना संक्रमित भएका थिए । ६ गते २८ संक्रमित हुँदा ५ गते २३ जना संक्रमित भएको मन्त्रालय जनाएको छ ।  यस्तै, छिमेकी राष्ट्र भारतमा दिन प्रतिदिन संक्रमितको सङ्ख्या बढ्दा

कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै संक्रमण कम भए पनि संक्रमणको जोखिम कायमै रहेको बताए। संक्रमण दर कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उनको भनाइ छ।उनले भने‚ ‘हामीकहाँ संक्रमण कम हुँदै गएपछि सावधानी पनि कम हुँदै जाने, मानिस मानिसको भेटघाट बढ्दै जाने,

कालिकोटमा कोरोना संक्रमण बढ्दो

मान्म – कालिकोटमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो छ। राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारण जिल्लामा कोभिड–१९ को संक्रमण बढेको हो। कालिकोटमा शुक्रबार बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। कोभिड–१९ को संक्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको […]

सुदूरपश्चिममा कोरोना संक्रमण जोखिम बढ्दाे

बैतडी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। पछिल्लो केही साता यता सङ्क्रमणको दरले जोखिम बढ्दै गएको देखिएको हो।असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दशैँ तिहारको बेला घरबाहिर रहेकाहरू गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।उनले भने,‘ गाउँघरमा भीडभाड बढेको छ। परीक्षण हुन पाएको छैन। यसले जोखिम बढाएको छ।’ यसका साथै वर्षापछि विस्थापितहरू एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा

नेपालमा बिस्तारै घट्दैछ कोरोना संक्रमण दर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकअनुसार कोरोना संक्रमण दर घट्दै गएको छ। जेठ २२ गते झण्डै ३० प्रतिशत रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको छ। जेठ २९ गते २३ प्रतिशत रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ।पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम अझै कायम नै रहेको बताइएको छ।

नेपालमा बिस्तारै घट्दैछ कोरोना संक्रमण दर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकअनुसार कोरोना संक्रमण दर घट्दै गएको छ। जेठ २२ गते झण्डै ३० प्रतिशत रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको छ। जेठ २९ गते २३ प्रतिशत रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ।पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम अझै कायम नै रहेको बताइएको छ।

संभावित कोरोना संक्रमण र निषेधाज्ञाको तनावमा गर्भवती

२ जेठ, काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण बढिरहँदा गर्भवतीलाई नियमित जाँचको लागि अस्पताल जान समस्या भएको छ । एक त घरबाट निस्कँदा संक्रमणको जोखिम छ, त्यसमाथि अस्पतालहरूमा कोरोना संक्रमितहरूको चाप छ । गर्भवतीले चौथो, छैटौं, आठौं महीना र चौथो पटक नवौं महीनामा अनिवार्य जाँच गर्नुपर्छ । त्यसबाहेक पनि आवश्यकता अनुसार जाँच गराइरहनुपर्छ । […]

थप २८८ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा २८८ जना नयाँ कोरोना संक्रमित थिएका छन्। यससँगै नेपालभर कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ। हाल देशभर २ हजार ६१५ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा संक्रमण बढ्दै जाँदा पछिल्लो समय नेपालमा समेत संक्रमणको जोखिम  बढेको छ।…