जनार्दन शर्मा प्रकरणः समितिले मगायो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई लागेको आरोपको छानबिन गठित संसदिय विशेष समितिले अनुसन्धानका अन्य विकल्प पनि प्रयोग गर्न थालेको छ। पहिलो पटक पाएको समय अवधि सकिदा पनि शर्मा माथि लागेको आरोप पुष्टि गर्ने ...

सम्बन्धित सामग्री

जनार्दन शर्मा प्रकरण : संसदीय समितिको प्रतिवेदनमा एमालेको फरक मत (पूर्ण पाठसहित)

काठमाण्डाै – संसदीय छानविन विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिने गरी बुझाएको प्रतिवेदनमा एमालेका सांसदहरूले फरक मत राखेका छन् । समितिमा रहेका एमालेका सांसदहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत राखेका हुन् । एमाले सांसदहरूको फरक मतमा छानबिनको दायरामा रहेका व्यक्तिहरूको कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको, बजेट निर्माणको रातिको सम्पूर्ण दृश्य सङ्ग्रहित दुरुस्त अवस्थाको सीसीटीभी फुटेज उपलब्ध नगराएको लगायत विषय उल्लेख गरिएको छ । कतिपय दस्त...

“नष्ट गरिएको सीसीटीभी फुटेज भेटिएन भन्नुको के अर्थ छ र ?”

काठमाडौं, १३ साउन । राष्ट्रिय सभामा विपक्षी दलका नेता खिमलाल भट्टराईले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले ‘क्लिन चिट्’ दिए पनि देश र जनताले स्वीकार नगर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा एमालेका नेता भट्टराईले भने, “जनार्दन शर्मा प्रकरणमा हाम्रो ‘रिजर्भेसन’ छ […]

सिंहदरबार गेटको सीसीटीभी फुटेज पनि डिलिटः समितिलाई हात लाग्यो सून्य

पूर्वअर्थमन्त्री जनार्दन शर्मा माथिको आरोप छानबिन गर्न गठित संसदिय छानविन विशेष समितिलाई असलता नै असफलता हात लागिरहेको छ। अर्थमन्त्रालयको सीसीटीभी फुटेज डिलिट भएको जानकारीपछि सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज ...

कल डिटेल माग्न समितिभित्रै विवाद

बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन। समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर लगायतसँग छलफल गरिसकेको छ तर सम्बद्ध राजनीतिक नेतृत्व र कर्मचारीले आरोप अस्वीकार गरेका छन्। समितिले डिलिट भइसकेको भनिएको सीसीटीभी फुटेज रिकभरी प्रक्रियामा पठाए पनि प्रतिवेदन पाइसकेको छैन। अहिलेसम्म कुनै ठोस प्रमाण फेला नपरेपछि अध्ययनलाई नयाँ कोणबाट समितिले अघि बढाएको छ।

कल डिटेल माग्न छानबिन समितिभित्र विवाद

बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन।समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर लगायतसँग छलफल गरिसकेको छ तर सम्बद्ध राजनीतिक नेतृत्व र कर्मचारीले आरोप अस्वीकार गरेका छन् । समितिले डिलिट भइसकेको भनिएको सीसीटीभी फुटेज रिकभरी प्रक्रियामा पठाए पनि प्रतिवेदन पाइसकेको छैन । अहिलेसम्म कुनै ठोस प्रमाण फेला नपरेपछि अध्ययनलाई नयाँ

जनार्दन शर्मा प्रकरणः सीसीटीभी फुटेज नभेटे के के छन समितिसँग अन्य विकल्प ?

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समिति अहिलेसम्म अन्यौलमा छ। अहिलेसम्मको छानविन र बयानबाट समितिले ‘यसै भएको हो’ भन्ने विषयमा सुराक समेत भेटेको छैन। अहिलेसम्म भएको छानबिनमा अर्थमन्त्रीविरुद्ध ...

सम्पादकीय: प्रधानमन्त्री देउवातर्फ सोझिएको नैतिक प्रश्न

आर्थिक अपराधको संगीन आरोप लाग्दा पनि जसरी राज्यको अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्मा टसको मस भएका छैनन् र उल्टो अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘मेटिएको’ जस्ता थप तथ्य सार्वजनिक भएका छन्, यसबाट स्वाभाविक रूपमा यस मामिलासम्बन्धी नैतिक प्रश्न अब सोझै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सोझिएको छ ।

अर्थमन्त्री राजीनामा देऊ !

अर्थ मन्त्रालयले जेठ १४ गते रातिको सीसीटीभी फुटेज मेटिएको दाबी गरेपछि बजेट निर्माणमा अनधिकृत हस्तक्षेपको विषय थप गम्भीर बनेको छ । अर्थमन्त्री जनार्दन शर्मा चौतर्फी शंकाको घेरामा परेका छन् ।

जेठ १४ गते रातिको अर्थमन्त्रालयको सीसीटीभी फुटेज ल्याउन एमालेको माग

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन् । जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिले भनेको आधारमा करमा हेरफेर गरिएको आरोप लागेपछि उनी विवादमा तानिएका हुन् । मंगलबार प्रतिनिधि सभामा एमालेले अर्थमन्त्रीको राजीनामा मागेको छ । साथै उसले संसदीय छानविन समिति बनाउन माग गरेको छ । छानविन समितिबाट अर्थमन्त्रीलाई...