विपक्षी गठबन्धनमा आबद्ध दलहरू निकट विद्यार्थी सङ्गठनहरूले दैलेख सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनमा आबद्ध दलहरू निकट विद्यार्थी सङ्गठनहरूले शनिबार साँझ सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका छन् । मसाल जुलुस गर्नुको खास कारण संसद् विघटन विरुद्धमा हो,’ अनेरास्ववियु केन्द्रीय कमिटीमा सदस्य विशाल योगीले रातोपाटीसँग भने,‘ ओलीले संविधानलाई ध्वस्त पार