बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक

२४ भदौ, काठमाडौं । सरकारले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ । महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी […]

सम्बन्धित सामग्री

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ ।  उहाँले ७० वर्षसम्म शासन गर्नुभयो । यसअघि आज बिहीवार उहाँकाे स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियाे । हिजो बुधवारका लागि आयोजना गरिएको एउटा भर्चुअल बै...

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

काठमाडौँ — बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार राती निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको […]

बेलायती महारानी एलिजाबेथको निधन

बेलायती महारानी एलिजाबेथ द्वितियको निधन भएको छ। ९६ वर्षकी उनको निधन भएको राजदरबारले पुष्टि गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ। सात दशकसम्म गद्धीमा रहेकी महारानी एलिजाबेथ बेलायती राजपरिवारमा सबैभन्दा लामो समय सत्तामा रहने शासक हुन् । महारानी एलिजाबेथले स्थानीय समय अनुसार बिहीबार अपराहन्न बालमोरल कासलमा शान्तिपूर्ण रुपमा अन्तिम सास लिएको राजदरबारले जनाएको हो। राजकुमार चार्ल्स […]

बेलायती महारानी एलिजावेथ चिकित्सकको निगरानीमा

काठमाडौँ । । स्वास्थ्यमा समस्या देखिएपछि बेलायती महारानी एलिजावेथलाई चिकित्सकको निगरानीमा राखिएको छ । बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य निकालेर उनी अहिले चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताएको छ । ९६ वर्षीया महारानी स्कटल्यान्डमा रहेको बारमोरल छिन् । लण्डनमा यात्रा गर्न असहज हुने भन्दै उनले नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई […]

बेलायती महारानी एलिजावेथ चिकित्सकको निगरानीमा

२३ भदौ, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि बेलायती महारानी एलिजावेथलाई चिकित्सकको निगरानीमा राखिएको छ । बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य निकालेर उनी अहिले चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताएको छ । ९६ वर्षीया महारानी स्कटल्यान्डमा रहेको बारमोरल छिन् । लण्डनमा यात्रा गर्न असहज हुने भन्दै उनले नवनियुक्त प्रधानमन्त्री लिज […]

बेलायती महारानी कोरोना भाइरसबाट संक्रमित

बेलायती महारानी एलिजाबेथ द्धितिय कोरोना भाइरसबाट संक्रमित भएकी छन् । दरबारले आइतबार महारानी कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएको हो । महारानीलाई संक्रमणको मध्यम लक्षण देखिएको छ । उनले आफ्ना नियमित कामहरु भने जारी राख्ने दरबारलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन् । महारानीको स्वास्थ्य अवस्थाको निरानी गरिएको र सबै नियमहरु पालना गर्ने दरबारको वक्तव्यमा […]

बेलायती महारानी एलिजावेथलाई कोरोना संक्रमण

बेलायती महारानी एलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि भएकाे छ। बकिंघम दरबार प्रशासनले एलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि भएकाे बताएकाे छ।...

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

एजेन्सी।बेलायती महारानी एलिजाबेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट हुने भएको छ।बाइडेन जी–७ को बैठकमा सहभागी हुन बेलायत जाने क्रममा १३ जुनमा महारानीसँग बकिङहम दरबारमा भेट हुने भएको हो।बेलायती राजदरबारले भनेको छ,‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ।भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेनसमेत सहभागी हुनुहुने छ।’ राष्ट्रपति बनेपछि बाइडेनको यो पहिलो विदेश भमण हो।

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

एजेन्सी।बेलायती महारानी एलिजाबेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट हुने भएको छ।बाइडेन जी–७ को बैठकमा सहभागी हुन बेलायत जाने क्रममा १३ जुनमा महारानीसँग बकिङहम दरबारमा भेट हुने भएको हो।बेलायती राजदरबारले भनेको छ,‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ।भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेनसमेत सहभागी हुनुहुने छ।’ राष्ट्रपति बनेपछि बाइडेनको यो पहिलो विदेश भमण हो।

अमेरिकी राष्ट्रपति बाइडेनले बेलायती महारानी एलिजाबेथलाई भेट्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती महारानी एलिजाबेथ द्वितीयलाई भेट्ने भएका छन्।