संसारकै ठूलो आइफोन : लम्बाई ७ फिट, तौल २ क्विन्टल !

२० असार, काठमाडौं । पहिलो पटक ५ इन्चको स्क्रिन भएको आइफोन सार्वजनिक हुँदा त्यसले स्मार्टफोनको युगमा नयाँ क्रान्ति ल्याएको थियो र बजारमा चर्चाको केन्द्र बनेको थियो । प्रविधिको तिव्र विकास हुँदै जाँदा स्मार्टफोनको स्क्रिनको साइज बढ्दै गएको छ र वजन घट्दै गएको छ । अहिले बजारमा उपलब्ध स्मार्टफोनहरुमा औषतमा स्क्रिनको साइज ६।७ इन्च र वजन अढाई […]