पोखरीमा डुबेर युवकको मृत्यु

मिक्लाजुङ गाउँपालिका– ७ को एउटा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ। १८ वर्षीय नारायण बोहोरालाई पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

पोखरीमा डुबेर युवकको मृत्यु

काठमाडौँ । माछा मार्न पोखरीमा पसेका एक युवक बेपत्ता भएको तीन घण्टापछि मृत फेला परेका छन्।  विराटनगर १९ का ३० वर्षीय फुलु ऋषिदेव गाउँकै पोखरीमा मृत फेला परेका हुन्।  माछा मार्न भनेर साथीहरूसँगै पोखरीमा पसेका उनी सोमबार बिहान १० बजे पोखरीमा पसेका थिए। लगत्तै डुबेर बेपत्ता उनलाई सशस्त्र प्रहरीले दिउँसो १ बजे मृत फेला पारेको […]

पोखरीमा डुबेर युवकको मृत्यु

जनकपुरधाम – सप्तरीमा पोखरीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बोदेबर्साईन नगरपालिका वडा नं. २ जोगियाका १८ वर्षीय ईन्द्र नारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। जोगियाका पिन्टु साहको पोखरीमा नुहाउन गएको भनेका चौधरीको शव पोखरीमा स्थानीयहरुले देखेका थिए। शवको जाँच मुचुल्का […]

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

२६ असार, जनकपुरधाम । सर्लाहीमा पोखरीको डिलमा बसेर माछा मारेको हेरिरहेका एक युवकको डिलबाट खसेर पोखरीमा डुब्दा मृत्यु भएको छ । विष्णु गाउँपालिका ३ मधुवनगोठस्थित सार्वजनिक पोखरीमा माछा मारिरहेको दृश्य डिलमा बसेर हेरिरहेका गोडैता नगरपालिका २ बस्ने ३५ वर्षीष्य जयकरण मुखिया एक्कासी लडेर पोखरीमा डुबेका थिए । पोखरीमा डुबेर बेपत्ता भएका मुखियाको खोजी गर्ने क्रममा […]

पोखरीमा डुबेर युवकको मृत्यु

विराटनगर महानगरपालिका–१४ स्थित मन्टापोखरीमा डुबेको अवस्थामा आज सोही ठाउँका २३ वर्षीय राजु महतोको शव फेला परेको छ । उनलाई स्थानीयवासीले पोखरीको बीचमा तैरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । रासस