जनकपुरधाम : आम हड्तालका कारण आज जनकपुरको जनजीवन प्रभावित बन्यो। आन्दोलना उत्रिएको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल समूह र प्रहरीबिच भिडन्त नै भयो।
त्यही भिडन्तको सिकार बने नेता रामचन्द्र झा। नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री समेत रहेका झा प्रहरीबाट घाइते भए। घाइते हुनेहरुमा अरु पनि थिए।…