दैनिक उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्नेलाई दुई लाख रुपैयाँ जरिबाना

काठमाण्डौ – दैनिक उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । लकडाउनका अवधिमा खाद्यवस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महांकालमा रहेको डेली ग्रोसरी प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ । अधिकतम खुद्रा बिक्...

सम्बन्धित सामग्री

माओवादी केन्द्रले वाग्मती प्रदेश सभा बैठक चल्न दिएन

मकवानपुर – वाग्मती प्रदेशकाे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेश सभा बैठकमा अवराेध गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउन्डेशनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै माओवादीले बिहीवारको प्रदेश सभा बैठक चल्न नदिएको हो । माओवादीले बैठकमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएकाे छ । माओवादीले सदन अवराेध गरेको योसँगै लगातार चौथो पटक हो । ‘विद्युतीय बस सञ्चालनका...

उज्यालो अनलाइन

विदुर नगरपालिकामा फोहर विसर्जन केन्द्र स्थापना

नुवाकोट- विदुर नगरपालिकाले अजैविक फोहर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा ल्याएको छ । ‘विदुर नगर हाम्रो सहर, सफा स्वच्छ राख्ने सबैको रहर’ भन्ने उद्घोषका साथ वडा नम्बर ९ स्थित सामरी दोभानमा स्थापना गरिएको सेग्रिगेसन हाउस सञ्चालनमा ल्याइएको हो । एकीकृत फोहरमैला व्यवस्थापन कार्यक्रम अन्तर रहेर सञ्चालनमा ल्याइएको सेग्रिगेसन हाउस निर्माण गर्न ८० लाख रुपैयाँ लगानी भएको […]

कारोबार दैनिक

मास्कमा कालोबजारी गर्ने फार्मेसीलाई दुई लाख जरिवाना

डडेल्धुरा : लकडाउनका बेला कालोबजारी गर्ने कैलालीको अत्तरियास्थित हिमाल फार्मेसी र धनगढीमा रहेको सरोज मेडिकललाई जरिवाना गरिएकाे छ। कोरोना भाइरसको त्रास बढिरहेका बेला उपभोक्तालाई सर्जिकल मास्कमा ४७ दशमलव ६२ प्रतिशत बढी मूल्य लिएर बिक्री गरेको आरोपमा अत्तरियामा रहेको हिमाल फार्मेसी २ लाख रुपैयाँ जरिवाना गराइएको छ।&...

थाहा खबर

बढी मूल्यमा सामान बिक्री गर्ने दुई पसल परे आपूर्ति विभागको कारबाहीमा

काठमाडौं : दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ। लकडाउनका अवधिमा खाद्य वस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महांकालस्थित डेली ग्रोसरी प्रालिलाई दुई लाख रुपैयाँ जरिबाना गराइएको विभागले जनाएको छ। अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामान

पहिलो पोस्ट

कालोबजारी गर्ने बौद्धबजार प्राइभेटलाई दुई लाख जरिवाना

स्वयम्भूस्थित बौद्ध बजार प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बुधबार गरेको अनुगमनका क्रममा एमआरपी भन्दा बढी लिएको फेला परेपछि कारबाही गरेको हो । मार्टले अधिकांश उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने गरेको अनुगमनका क्रममा फेला परेको छ । पछिल्लो समय बजारमा खाद्य वस्तुको मूल्यमा वृद्धि भएको छ । कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेका बेला थोक बिक्रेताले खाद्य वस्तुको मूल्य बढाएका हुन् ।

कारोबार दैनिक