सानिमा रिलायन्स लाइफको अभिकर्ता अभिमुखीकरण

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोड र सुनसरीको इटहरी क्षेत्रका संयुक्त अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ३०० जना भन्दा बढी अभिकर्ताको उपस्थिति भएको कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरि सम्बन्धित क्षेत्रमा उत्कृष्ट तीनमा पर्न सफल अभिकर्तालाई तालिम तथा सम्मान प्रधान गरेको हो । उच्च व्यवस्थापन समितिको […]