विनालाई ‘मेरो संसार’ भनेर बोलाउँदै सरोज

अमेरिकामा बस्दै आएका गायक विन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा  छ ।गीतको भिडियाे विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा सरोज प्रजा र विना राउतको प्रेम देखाएका छन् । गीतको भिडियोमा गाउँबाट सहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा देखाउन खोजिएको छ । भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायाङ्कन रहेको गीतक