‘अवतार २’ नेपालमा पुस १ गते रिलिज हुने

काठमाडौं । विश्वमै सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्म ‘अवतार’को दोस्रो सिक्वेल आगामी पुस १ गते नेपालमा रिलिज हुने भएको छ । विश्वकै प्रतीक्षित फिल्मको श्रृंखला १३ वर्षपछि नेपालमा रिलिज हुन लागेको हो । डिज्नेले नेपाल र भारतमा फिल्मलाई एकसाथ प्रदर्शन गर्न लागेको हो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले आगामी १६ डिसेम्बर २०२२ मा […]

सम्बन्धित सामग्री

रणवीर सिंह स्टारर ‘सर्कस’को कमेडी ट्रेलरमा दीपिका र ज्याकलिनको मादकता

काठमाडौं । रोहित सेट्टी निर्देशित र रणवीर सिंह स्टारर फिल्म ‘सर्कस’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म पुस १ गते प्रतीक्षित हलिउड फिल्म ‘अवतार २’सँगै एकसाथ रिलिज हुँदैछ । रोहितकै निर्देशन र निर्माण रहेको फिल्मको ट्रेलरमा सर्कसमा काम गर्ने चरित्रबीचको रोमान्स, द्वन्द्व र कमेडी चित्रण गरिएको छ । दीपिका पादुकोणको अतिथि भूमिका रहेको फिल्ममा […]

‘अवतार २’को ट्रेलर : प्रभुत्वको लागि पाण्डोरा ग्रहको समुद्रमा लडाइँ

काठमाडौं । विश्व प्रतीक्षित फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार : द वे अफ वाटर’को ट्रेलर रिलिज गरेको हो । यो साइन्स फिक्सन फिल्म नेपालमा पुस १ गते रिलिज हुँदैछ । १३ वर्षपछि विश्वव्यापी प्रदर्शन हुन लागेको फिल्मलाई लिएर नेपालमा समेत व्यापक पर्खाइ छ । […]

‘अवतार २’ यस वर्षकै लामो फिल्म, दर्शकले हलमा झण्डै ४ घण्टा बिताउनुपर्ने

काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखला आगामी पुस १ गते नेपालसहित विश्वभर प्रदर्शनको तयारीमा छ । फिल्मलाई लिएर दर्शकमाझ १३ वर्षदेखिकै उच्च पर्खाइ छ । तर फिल्मको लम्बाइलाई लिएर हल सञ्चालकलाई तनाव सुरु भएको छ । फिल्मको लम्बाइका कारण नेपाली हललाई पनि सकस हुने देखिएको छ । फिल्मको औसत लम्बाइ २ […]

‘अवतार’को चौथो र पाँचौं श्रृंखलाको निर्देशन जेम्स क्यामरुनले नगर्ने

काठमाडौं । विश्व प्रतिष्ठित फिल्म निर्देशक जेम्स क्यामरुनले ब्लकबस्टर ‘अवतार’को चौथो र पाँचौं श्रृंखलाबाट हात झिकेका छन् । ‘अवतार’को विशेष संस्करण नै प्रकाशित गरेको बेलायतको अम्पायर म्यागजिनले क्यामरुनले अवतारका ती श्रृंखला निर्देशन नगर्न सक्नेबारे उल्लेख गरेको हो । ‘अवतार २’ पुस १ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । अवतारको तेस्रो, चौथो र पाँचौं श्रृंखलालाई एकैसाथ निर्माण […]

‘टाइटानिक’ अभिनेत्री केट विन्सलेटको ‘अवतार २’ लुक्स रिलिज

काठमाडौं । २६ वर्षपछि ‘टाइटानिक’ अभिनेत्री केट विन्सलेटले निर्देशक जेम्स क्यामरुनसँग सहकार्य गरेकी छन् । ‘अवतार’को दोस्रो श्रृंखलाले हलिउडका यी दुई हस्तीलाई सँगै ल्याएको छ । ‘अवतार ः द वे अफ वाटर’ पुस १ गते नेपालमा …

‘अवतार – २’ को टिजर हेर्नेको संख्या ठूलो

हलिउडको बहुप्रतिक्षित चलचित्र ‘अवतार–२’ को टिजर सार्वजनिक भएको छ। जेम्स क्यामरुन निर्देशित चलचित्र ‘अवतार– द वे अफ वाटर’ को सोमबार अबेर रात आधिकारिक टिजर सार्वजनिक भएको हो। सार्वजनिक भएको टिजरलाई दर्शकले धेरै रुचाएका छन्। डिसेम्बरमा प्रदर्शनको मिति राखेको चलचित्र नेपालमा भने पुस १ गते प्रदर्शन हुँदैछ। सार्वजनिक टिजरमा पान्डोरा ग्रहका आदिवासीले आफ्नो ग्रह जोगाउन गरिएको […]

‘अवतार २’को ट्रेलर : पान्डोरा ग्रहमा आदिवासी र पृथ्वीबाट गएका मान्छेको संघर्ष

काठमाडौं । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार : द वे अफ वाटर’को आधिकारिक टिजर ट्रेलर रिलिज भएको छ । हलिउडको यो बहुप्रतीक्षित फिल्म आगामी पुस १ गते नेपालमा समेत प्रदर्शन हुँदैछ । १ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा काल्पनिक पान्डोरा ग्रहमा त्यहाँका आदिवासीले आफ्नो ग्रह जोगाउन पृथ्वीबाट पुगेका मान्छेसँगको संघर्ष चित्रण गर्छ । फिल्मको मुख्य […]