स्याङ्जा, दोलखा र गोरखाका १० बढी केन्द्रमा पुनः मतदान गर्न एमालेको माग

५ मंसिर, काठमाडौं । नेकपा एमालेले स्याङ्जा, दोलखा र गोरखाका १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न माग गरेको छ । सोमबार कार्यालय सचिव डा. भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै ती केन्द्रमा पुनः मतदान गर्न माग गरेका हुन् । स्याङ्जा-२ को चापाकोट नगरपालिकाका चारवटा मतदान केन्द्रमा सत्ता गठबन्धनले कब्जा गरी फर्जी मत खसालेको एमालेको आरोप […]