काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक दिउँसो ३ बजे सुरु हुने नेता हरिबोल गजुरेलले जानकारी दिएका छन्। आजको बैठकमा स्थायी कमिटीलाई पूर्णता दिने र पोलिटब्युरो चयन गर्ने एजेन्डा तय गरिएको छ । साथै पदाधिकारी चयनका विषयमा पनि छलफल हुने सम्भावना छ। माओवादीले अहिलेसम्म स्थायी कमिटीलाई […]