नेकपा विघटन गराउने ऋषि कट्टेल आफैँ पार्टीबाट निष्कासित

काठमाडौँ – एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) विघटन गराउने नेकपाका अध्यक्ष ऋषि कट्टेल आफैँ पार्टीबाट निष्कासनमा परेका छन्। आफ्नो पार्टीसँग दुरुस्त मिल्दोजुल्दो हुने गरी निर्वाचन आयोगले एमाले माओवादी मिलेर बनेको पार्टीको नाम पनि नेकपा नै राखेको भन्दै कट्टेले निर्वाचन आयोगमा मुद्दा हालेका थिए। गत वर्ष फागुन २३ […]