उपत्यकामा लगभग हट्यो निषेधाज्ञा, सबै यातायात चल्ने

कोरोना भाइरस संक्रमण दर कम भए पनि जोखिम उच्च रहेको भन्दै विज्ञहरुले सचेत पारिरहेका भए पनि राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञा अरु खुकुलो गर्दै निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गर्दै जोरबिजोर प्रणाली हटाएर माइक्रो बस र …

सम्बन्धित सामग्री

चौतर्फी दबाबपछि विभाग पछि हट्यो

काठमाडौं । साउन १ गतेदेखि इमबोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सडकदेखि संसद्सम्म विरोध भएपछि यातायात व्यवस्था विभाग पूर्ववत् निर्णयबाट पछि हटेको छ । नागरिक स्तरबाट चौथर्फी दबाब भएपछि यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको बताएको हो । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले […]

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो यातायात विभाग

यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य नगर्ने भएको छ । विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी साउनदेखि इम्बोस्ड नम्बर प्लेट जडान भए–नभएको अनुगमन मात्रै गरिने जनाएको हो ।...

इम्बोस्ड नम्बर ‘अनिवार्य’बाट पछि हट्यो सरकार

काठमाडौं । चौतर्फी विरोधपछि सरकार इस्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नबाट पछि हटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले यसअघि प्रकाशित सूचनाबाट आमसेवाग्राहीमा पर्न गएको दुविधा र त्यसबाट उत्पन्न भएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ । विभागले अहिलेकै गतिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा ४० दिनमा २५ लाख सवारीसाधनमा जडान गर्न नसकिने स्विकारेको […] The post इम्बोस्ड नम्बर ‘अनिवार्य’बाट पछि हट्यो सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेनी-जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दसैंसम्मका लागि सडकमा यातायात बन्द नगरिने जानकारी दिए । “मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपछि स्थानीय प्रशास

व्यवसायीको दबाबमा हट्यो बेनी बजारको एकतर्फी यातायात

म्याग्दी : व्यवसायीको दबाबपछि बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन हटेको छ। बेनी नगरपालिकाको कार्यालयमा मंगलबार बेनी बजारको ट्राफिक व्यवस्थापनबारे बसेको सरोकारवालाहरूको बैठकले एकतर्फी यातायात हटाउने निर्णय गरेको हो।यो निर्णयसँगै सरोकारवालाहरू यसअघि आफैँले गरेको निर्णयबाट पछि हटेका छन्। १४ मंसिरमा नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य संघको बैठकले सवारीसाधनको बढ्दो चापसँगै बेनी बजारभित्र हुने जाम हटाउने र सवारी आवतजावत व्यवस्थित बनाउने विकल्प नभएपछि १ पुसदेखि एकतर्फ

मनाङको भार्ताङ भीरको अवरोध हट्यो

हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत भार्ताङ भीरमा अवरुद्ध सडकमा यातायात सुचारु भएको छ । पहिरोका कारण अवरुद्ध भार्ताङ भीरमा साढे तीन महिनापछि आइतबारबाट यातायात सुचारु भएको हो ।गतअसार १ गतेको भारी वर्षा र पहिरोले अवरुद्ध मनाङ सडकअन्तर्गत भार्ताङ भीरमा चट्टानसहितको पहिरो गएपछि लामो समय यातायात सञ्चालन हुन सकेको थिएन । ठूलो चट्टानसहितको पहिरोले सडक भास्सिएपछि […]

ड्राइभिङ लाइसेन्स आवेदनका लागि  सीमित संख्या प्रणाली हट्यो

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि लिइने ट्रायल परीक्षाको सीमित संख्या प्रणाली हटाएको छ । शुक्रबारदेखि जतिजनाले पनि आवेदन दिन पाउने भएका हुन् । यसअघि देशभरका १९ कार्यालयले हप्तामा २० हजार...