अफगानी महिला भन्छन्, ‘हाम्रो सपना टुट्यो’

अफगानीस्तानको विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि अफगानी महिलाहरु चिन्तित भएका छन् । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमाथि भएको हमलापछि तालिवानलाई सत्ताबाट हटाइएको थियो । तालिवानको सत्ता हटेपछि अफगानी महिलाहरुले स्वतन्त्रको अनुभुति गर्न पाएका थिए । पुनः तालिवाले सत्ता कब्जा गरेपछि बल्ख प्रान्तकी जेब हनीफा (नाम परिवर्तन गरिएको) ले अफगानी महिलाहरुको सपना टुटेको बताएकी छन् । उनले सन् २०१३ मा कलेजको पढाई सकिन् । पढाइ पूरा गरेर पिआर कन्सल्टेन्ट र लेखिकाको रुपमा काम गर्न सुर

सम्बन्धित सामग्री

तालिवानसँग मध्यस्थता गरिरहेकी एक अफगानी महिला

फजिया कोओफीको सानैदेखि डाक्टर बन्ने सपना थियो । लडाईंमार्फत् तालिवानले अफगानिस्तान आक्रमण गरेर कब्जा गरेपछि