काठमाडौं । युरोपियन प्रिमयम मोटरसाइकल ब्राण्ड डुकाटीले साना क्षमताको मोटरसाइकल उत्पादन गर्ने भएको छ । प्रतिस्पर्धी अन्य ब्राण्डहरूले धमाधम साना मोटरसाइकल उत्पादन थालेसँगै डुकाटीले पनि उत्पादन गर्ने भएको हो । डुकाटी मोटरसाइकलका सेल्ल तथा मार्केटिङ हेड मार्को विन्डीले डुकाटीले सानो क्षमताको मोटरसाइकल उत्पादन गर्ने बताएका हुन् । उनका अनुसार कम्पनीले उत्पादन गर्ने सानो क्षमताको मोटरसाइकल […]