काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रेमिटेन्स भित्र्याउने विदेशमा रहेका र नेपालभित्रै रहेका श्रमिकको समस्या नसुल्ट्याउने हो भने त्यसले नाकारात्मक असर पार्ने बताएका छन्।
देशको अर्थतन्त्र धान्न देश बाहिरका ६० लाख र देशभित्रका ६५ लाख श्रमिकको व्यवस्थापन हुन नसके उनीहरुकै आक्रोशमा देश जल्ने चेतावनी दिएका छन् भट्टराईले। आज