घट्यो एक खर्ब स्वदेशी लगानी प्रतिवद्धता

गत आर्थिक वर्ष वैदेशिकसँगै स्वदेशी लगानीको क्षेत्र पनि निराशाजनक देखिएको छ । उद्योग विभागका अनुसार गत आव (२०७९–८०) मा स्वदेशी लगानीकर्ताले १ खर्ब ८१ अर्ब लगानीको प्रतिवद्धता जनाएका छन् । यो अघिल्लो आव (२०७८–७९) भन्दा ३७.३७ प्रतिशत कम हो । अघिल्लो आवमा यस्तो प्रतिवद्धता २ खर्ब ८९ अर्ब थियो । एक वर्षमै लगानी प्रतिवद्धता १ […]