काठमाडौँ- नेपाल 'ए' र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ ।
मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९:३० बजेदेखि शुरु हुनेछ ।
यसअघि खेलेको पहिलो खेल क्यानडा-११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल 'ए' ले जित हासिल गरेको थियो । १-१ को बराबरीमा...