सङ्घीय मामिला प्रशिक्षण प्रतिष्ठान स्थापना हुने

काठमाडौँ । सरकारले सङ्घीय मामिला प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ । बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक मस्यौदा गर्ने प्रस्तावलाई पारित गरेसँगै प्रतिष्ठान स्थापनाको बाटो खुलेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले आइतबार विधेयकको मस्यौदा तयार गर्न स्वीकृति दिएसँगै बुधवारको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको […]

सम्बन्धित सामग्री

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउँछौँ : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउने बताउनुभएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित वर्तमान अवस्था र भावी योजनाको सन्दर्भमा छलफल तथा अनुगमनको क्रममा मन्त्री मोदीले यस्तो प्रतिबद्धता गर्नुभएको हो । “स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अहिले कमजोर छ, यसलाई बलियो बनाउनेबाहेक हामीसँग विकल्प छैन”, उहाँले …

सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने : मन्त्री पण्डित

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् ।...

सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने : मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताउनु भएको छ । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिनुभयो ।

स्टाफ कलेजको आकस्मिक निरीक्षण गर्नुहुँदै मन्त्री मोदी र सचिव पुष्कर

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव डा. कृष्णहरि पुष्करले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आकस्मिक निरीक्षण गर्नुभएको छ ।