देउवा, प्रचण्ड र नेपालबीच चुनावबारे के के कुरा भयो ?

काठमाडौं, ६ माघ । चुनावको विषयमा केन्द्रित रही सत्तारुढ गठबन्धनका तीनजना शिर्ष नेताले घनीभूत छलफल गरेका छन् । उनीहरुले चुनावको मिति घोषणा देखि पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा पनि गरेका छन् । बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग […]