“चिनियाँ आधुनिकीकरण र विश्व” बारे शुक्रबार बृहत् छलफल हुँदै

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शुक्रबार साङ्घाईको ग्रान्ड हल्समा आयोजना हुने चिनियाँ आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरमको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य मन्तव्य दिनुहुनेछ । मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार यस बारे जनाकारी दिनुभएको छ । मञ्चले विदेशी प्रतिष्ठित व्यक्तित्व, प्रतिष्ठित विज्ञ र विद्वान, व्यापारिक नेता, विदेशी कूटनीतिज्ञ राजदूत र चीनमा […]

सम्बन्धित सामग्री

कोप–२७ को विभिन्न सत्रका वार्ता र छलफल हुँदै

काठमाडौँ,२३ कार्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’ मङ्गलबार सम्पन्न भएको छ । उच्चस्तरीय सत्रमा ५६ राष्ट्रका प्रमुख तथा सरकार प्रमुखले आ–आफ्नो विचार व्यक्त गरेका थिए । सो सत्रलाई सोमबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विशेष सम्बोधन गरेका थिए भने ४७ राष्ट्र […]

माओवादी स्थायी कमिटीको बैठकमा यी एजेण्डामाथी छलफल हुँदै

काठमाडौं, साउन २८ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ। आज बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ। आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटका विषय छलफलको एजेण्डा रहेको स्रोतले बताएको छ। सत्तारुढ गठबन्धनले बनाएको कार्यदलमा आएका विषयहरुको जानकारी […]

संसदमा प्रधानन्यायाधीशविरुद्धको महाभियोगमाथि छलफल हुँदै

काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमा आज संसद्मा छलफल हुँदै छ।चुनाबका लागि आजदेखि राजनीतिक दल दर्ता हुने भएको छ।बाढीले अवरुद्ध हेलम्बु राजमार्ग अझै खुल्न सकेको छैन।अभियान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन तोकिएको छ।भारतको उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन्।

बजेटबारे आजदेखि मन्त्रालयगत छलफल हुँदै, मन्त्रीहरूको जवाफपछि पारित हुने

काठमाडौँ । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९-०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो ।   संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, […]

प्रतिनिधिसभामा बजेटबारे मन्त्रालयगत छलफल हुँदै

काठमाडौं- प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ। बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो। संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी […]

गर्भनर अधिकारीको रिटमा आज दुईपक्षबीच छलफल हुँदै

काठमाडौं, १३ बैशाख । गर्भनर महाप्रसाद अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतमा छलफलको लागि आज दुई पक्षलाई बोलाइएको छ । सरकारले आफुलाई निलम्बन गरेको भन्दै अधिकारीले गत बैशाख ५ गते दायर गरेको रिटमा आज सुनुवाईका लागि दुवै पक्षलाई बोलाएको हो । न्यायाधीश हरि फुयाँलको एकल इजलासले बैशाख १३ गते सम्मका लागि अल्पकालिन अन्तरिम आदेश दिएको हो […]

सिट बाँडफाँटबारे सत्ता गठबन्धनबीच छलफल हुँदै

काठमाडौं, ६ वैशाख । सत्ता गठबन्धन दलले आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको विषयबारे आज पनि छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न दुई बजेदेखि गठबन्धन दलका शीर्ष नेतासहित बैठक बस्ने स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । गठबन्धन […]

माओवादी महाधिवेशनः आयोगका प्रतिवेदनमाथि आज छलफल हुँदै

काठमाडौं, पुस १६। नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि बिहीबार बाँकी रहेका १४ समूहको तर्फबाट १३ जनालेले सुझाव प्रस्तुत गरेका छन् । समूहगत छलफलका लागि यसअघि २५ वटा समूह गठन गरिएको भए पनि बिहीबार सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा […]

असन्तुुष्ट न्यायाधीश र बार प्रतिनिधिबीच छलफल हुँदै

काठमाडौ, ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कामप्रति असन्तुष्ट भएका न्यायाधीशहरु र नेपाल बारका पदाधिकारीहरुबीच आज छलफल हुने भएको छ । सर्वोच्चका १८ जना न्यायाधीश, बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पुर्णमान शाक्यबीच आज छलफल हुने जनाइएको छ । आजै फुलकोर्ट बस्ने भएको छ । फुलकोर्ट बस्नु अघिनै २ पक्षबीच छलफल हुन […]

किसानलाई राहत उपलब्ध गराउन छलफल हुँदै

निरन्तर परेको वर्षाले किसानको धान बालीमा क्षति पुगेपछि किसानलाई राहत उपलब्ध गराउने विषयमा छलफल सुरु भएको छ । प्रदेश कृषि निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बेलुकासम्म निष्कर्षमा पुगिने जानकारी दिँदै मुख्यमन्त्री र मन्त्रीसँग छलफल जारी रहेको बताए । “किसानलाई राहत उपलब्ध गराइने छ तर कसरी दिने छलफल भइरहेको छ,” उनले भने । लुम्बिनी प्रदेशका १२ जिल्लामा […]