समानुपातिकतर्फ साढे ६ हजार उम्मेदवार

२२ असोज, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सामानुपातिक पद्धतितर्र्फ करिब साढे ६ हजार उम्मेदवार भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका छन् । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने ११० सिटका […]