डिशहोममा छक्का पञ्जा ४ प्रदर्शन

काठमाडौं- वर्षभरी रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकले अब डिशहोम मार्फत सपरिवार एकैसाथ बसेर हेर्न सक्नेछन् । अहिले दिपकराज गिरी, केदार घिमिरे, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र छक्का पञ्जा ४ डिशहोम सिनेमाघर च्यानल […]