जुम्लाका २५० विपन्नले पाए सुरक्षित आवास

जुम्ला – तातोपानी गाउँपालिका–२ जर्मी गाउँका हरिसिंह दमाईले सुरक्षित आवास पाएपछि निकै खुसी छन् । आर्थिकस्थिति कमजोर भएका दमाई पुरानो जीर्ण घरमा बस्दै आएका थिए । उनलाई वडाले जनता आवास निर्माणका लागि छनोट गरेको थियो । भने, पूर्वाधार विकास कार्यालय प्राविधिक सहयोगमा निर्माण भएको भूकम्प प्रतिरोधी सुरक्षित आवास पाउँदा दमाई मख्ख छन् । गएको केही […]

सम्बन्धित सामग्री

साढे १६ करोड अनुदानमा २२ सय घरका छाना फेरिँदै

सरकारले १६ करोड रुपैयाँभन्दा धेरै अनुदान दिएर जुम्लाका साढे २२ सय घरका छानो फेर्ने तयारी गरेको छ । सरकारको ‘विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत जीर्ण बनेका जुम्लाका घरका छाना फेरिन लागेको हो । जुम्लामा आठ स्थानीय तह छन् । यसमध्ये ३ वटाका २ हजार २ सय ४३ घरका छाना फेर्न लागिएको हो । […]

साढे १६ करोडमा २२ सय घरका छाना फेरिँदै

जुम्ला, पुस ११ । सरकारले १६ करोड रुपैयाँभन्दा धेरै अनुदान दिएर जुम्लाका साढे २२ सय घरका छानो फेर्ने तयारी गरेको छ । सरकारको ‘विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत जीर्ण बनेका जुम्लाका घरमा छाना फेरिन लागेको हो । जुम्लामा आठ स्थानीय तह छन् । यसमध्ये ३ वटाका २ हजार २ सय ४३ घरका छाना […]

साढे १६ करोड अनुदानमा २२ सय घरका छाना फेरिँदै

जुम्ला । सरकारले १६ करोड रुपैयाँभन्दा धेरै अनुदान दिएर जुम्लाका साढे २२ सय घरका छानो फेर्ने तयारी गरेको छ । सरकारको ‘विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत जीर्ण बनेका जुम्लाका घरमा छाना फेरिन लागेको हो । जुम्लामा आठ स्थानीय तह छन् । यसमध्ये ३ वटाका २ हजार २ सय ४३ घरका छाना फेर्न लागिएको […]

जुम्लामा जीर्ण घरका छाना फेर्ने अभियान

काठमाडौं । जुम्लामा सरकारी पूर्ण अनुदानमा जीर्ण घरका छाना फेरिने भएको छ । नेपाल सरकारको विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत जुम्लामा जीर्ण घरका छाना फेरिन लागेको हो । जुम्लाका ८ स्थानीय तहमध्ये ३ गाउँपालिकामा २ हजार २ सय ४३ वटा घरका छाना फेरिने भएका छन् । जुम्लाको एक मात्रै चन्दननाथ नगरपालिकामा १ हजार […]

'सुरक्षित आवास कार्यक्रम’अन्तर्गत जुम्लाका २२ सय घरका छाना फेरिँदै

यस वर्ष जुम्लामा सरकारी पूर्ण अनुदानमा ठुलो सङ्ख्यामा जीर्ण घरका छाना फेरिने भएको छ । नेपाल सरकारको ‘विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत जुम्लामा जीर्ण घरका छाना फेरिन लागेको हो । जसमा जुम्लाका ८  स्थानीय तहमध्ये ३ गाउँपालिकामा २ हजार २ सय ४३ वटा घरका छाना फेरिने छन्। जुम्लाको १ मात्रै चन्दननाथ नगरपालिकामा १ हजार २ सय १९ घरका छाना फेरिने छन् । पहिलाका नियमित तर्फका ३ सय १९ र अहिले थपिएका ९ सय घर गरी कुल १२ सय १९ घरमा जस्ताको छाना फेरिने चन्दनाथ नगरपालिका