जावा येज्डीले ल्यायो चाडपर्व लक्षित योजना

काठमाडौं– जावा येज्डी मोटरसाइकलले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । ग्राहकका लागि कम्पनीले ‘येज्डी फाइभ थ्री फिफ्टी फेस्टिभल’ योजना सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत येज्डीको भर्खरै बजारमा आएको एड्भेञ्चर, स्क्याम्ब्लर, रोडस्टार र जावाका अरु मोडल किन्दा हरेक ग्राहकले ५ वर्षका लागि निःशुल्क सर्भिसिङ तथा अन्य उपभोग्य सामान प्राप्त गर्नेछन् भने ३ वर्षका लागि […]