​प्याजको भाउ घट्यो

काठमाडौं, मंसिर १५ – काठमाडौंमा प्याजको भाउ शुक्रबार केही घटेको छ । बिहीबार किलोको १ सय १५ रुपैंया थोक मुल्यमा कारोबार भएको प्याज शुक्रबार किलोक...

सम्बन्धित सामग्री

प्याजको भाउ ह्वात्तै बढ्यो, हरियो तरकारीको भाउ भने घट्यो

काठमाण्डाै - प्याजको भाउ फेरि बढ्न थालेको छ । यो महिनाको शुरुवाती दिनमा किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ आज ११५ देखि १२० रुपैयाँ थोक मूल्यमा पुगेको छ । भारतमा मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । पछिल्लो दुई हप्तामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । भारतले आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि प्याजमा ४० प्रतिशत निर्यात कर समेत लगाएको छ । यो नियम आउँदो डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ । नेपालले प्याजका लागि भारतसँग निर्भर हुनुपर्...

आयातसँगै घट्यो प्याजको भाउ

मुलुकमा प्याज आयात हुन थालेसँगै भाउ ह्वात्तै घटेर त्यसको सकारात्मक प्रभाव देशकै ठुलो तरकारी बजार कालीमाटीमा देखिएको छ । तरकारी आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागेको भनेर प्याज आयात गर्न छोडेका व्यवसायीले आयात गर्न थालेसँगै मूल्य घटेको हो ।

भारतले हटायो एमईपी प्रणाली : नेपालमा घट्यो प्याजको मूल्य

भारतले प्याजको निर्यातदर घटाउन लागू गरेको न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली हटाएको छ। भारतीय किसानले उत्पादन गरेको नयाँ प्याज गत पुस १६ पछि बजारमा आउन थालेपछि यसैसाता एमईपी प्रणाली हटाइएको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। भारतले एमईपी हटाए लगत्तै नेपाली बजारमा प्याजको भाउ घटेको छ। एक साता अघिसम्म प्रतिकिलो थोक मूल्य सय…