सुस्मिता सेनको ब्रेकअप, रोहमनभन्दा अगाडि को कोसँग थियो प्रेम?

बलिउड अभिनेत्री सुस्मिता सेनको ब्रेकअप भएको छ। उनी आफैले यसबारेमा जानकारी दिएकी हुन्। उनले पूर्वप्रेमी रोहमन शाँलसँग आफ्नो तस्बिर सार्वजनिक गर्दै घुमाउरो तरिकाले आफ्नो प्रेम सम्बन्ध टुंगिएको बारेमा उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, ‘हाम्रो सम्बन्ध साथीबाट सुरु भएको थियो, हामी साथी नै रहिरहेउ। प्रेम सम्बन्ध त धेरै पहिले सक्किएको हो, माया अझै बाँकी छ।’ […]